nepsweet
Joined: 17 Jul 2009 Posts: 1
Home Country: uk
|
Posted: Fri Jul 17, 2009 6:38 pm Post subject: Surprise for all nepali online, never seen before,dont miss. |
|
|
नेपाली अनलाइन प्रयोगकर्तालाई पहिलो नेपाली टुलबार
लन्डन । इन्टरनेट ब्राउज गर्दा लिङ्क खोज्ने झञ्झटबाट दिक्क भएका नेपाली अनलाइन प्रयोगकर्तालाई Rajendra Paudel ले निकै सजिलो टुलबार निर्माण गरिदिएका छन् । यो टुलबार डाउनलोड गरेपछि Online Nepali TV, Hindi TV, More then 10 English Movie, Chanels , फ्री सफ्टवेर, Free antivirus, Kids Cartoons Channels, ईंग्लिश युनिकोड बाट नेपाली टाईप , नेपाली टिभी सिरियल, भारतीय सिरियल, सबै नेपाली पत्रपत्रिका, All Nepali FM, डेटिङ वेवसाइट, फ्री एमपी थ्री म्युजिक, नेपाली मोडललगायत थुप्रै लिङ्कहरु भेटिने छ । कुनै पनि लिन्क खोज्ने र टाईप नगरि आफुलाई चहिने साईट हरु हेर्न सकिने भएको ले यो निकै उपयोगी साबित् भएको छ । टुलबार हालसम्म करिव पचास देशमा बस्ने हजारौं नेपालीले डाउनलोड गरिसकेको छन् । टुलबार डाउनलोड गर्न www,mystuti.ourtoolbar,comभित्र जानुपर्नेछ
|
|